Saturday, April 18, 2009

जिबन पाये

किन होला कहिले काही
बुझे जस्तो लाग्छ मलाई
हिजो भन्दा धेरै कुरा पाये जस्तो लाग्छ मलाई
तर एउटा कुरा सधैं छैन
हराइ रहन्छ सधैं भरी
मेरो जिबन मैले पाउन सकिन
भेट्न भयो मुस्किल मलाई
हिजो राती सपनीमा एउटा जिबन पाये मैले
भन्थ्यो तेस्ले मै हुँ तिम्रो जीबन सधैं