Thursday, July 8, 2010

हतार हतार को जिन्दगी

जन्मिये देखि आज सम्ममा पनि हतार ले छाडेको छैन
केही चिज गर्नु भन्दा पहिला सोच्न लाई हतार हुन्छ
भोली येस्तो हुँदैछ , के हुने होला भन्ने सोचाइ सबै लाई उचित लाग्छ ,तर हाम्रा गुरु तथा अग्रज हरु ले पनि भनेका छन् की चिन्ता र चिता मा केही फरक हुन्दैन
तर पनि हामी लाई सोचन लाई धेरै हतार हुन्छ ,अनी हामी आफ्नै निर्णय लाई पहिला नै स्वीकार गर्दछौ /हाम्रै निर्णय लाई सधैं हामी अन्तिम निर्णय भनेर स्वीकार गर्छौ /परिणाम लाई पर्खने हाम्रो कुनै प्रक्रिया हुन्दैन
अनी हामी सधैं असफल हुने गर्दछौ /यो सबै हतार को कुरा हो /यो कथा अरु पनि धेरै छन्/ क्रमस:


now :quito,S.AMERICA